भिडियो चौतारीहेड लाइन

नन्दा किनारमा रैथाने स्वाद र साँस्कृतिक महोत्सव । के हुदैछ नन्दा किनारमा ?(भिडियो)

झापाको मेचीनगर नगरपालिका वडा नं १०स्थित नन्दा कोरिडोर क्षेत्रमा रैथाने स्वाद र साँस्कृतिक महोत्सव हुदैछ । यही फागुन २७ र २८ गतेका दिन आयोजना गरिएको सो महोत्सवका बारेमा जानकारी गराउँदै नन्दा कोरिडोर प्रर्वद्धन केन्द्रका अध्यक्ष —धमेन्द्र खड्का ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button