खबरभिडियो चौतारीहेड लाइन

त्यो विगतदेखि यो वर्तमान सम्म ,श्री नवदुर्गा तथा शिवालय मन्दिरको कथा (भिडियो)

झापाको मेचीनगर नगरपालिका वडा नं ८ सालघारीमा रहेको श्री नवदुर्गा तथा शिवालय मन्दिरको विगतदेखि वर्तमानलाई समेट्ने प्रयास गरिएको छ । आज हामीले यो रिपोर्ट यो मन्दिरको विगत र अहिलेको अवस्थालाई जानकारी गराउने उदेश्यले तयार गरेको मन्दिर संचालन(व्यवस्थापन)समितिका सदस्यहरुको सामूहिक विमर्शलाई प्रस्तुत गरेकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button