चौतारी संवादहेड लाइन

त्यो जिन्दगीदेखि यो जिन्दगी सम्म’, के हो दुब्र्यसन ?को हुन् दुब्र्यसनी ?एक पटक सबैले सुनौँ (भिडियो)

आजको संवाद—दुब्र्यसन र दुब्र्यसनीका विषयमा,आजको संवाद के हो दुब्र्यसन अनि को हुन् दुब्र्यसनी ?आजको संवाद एउटा मान्छेको कथा,कथा भित्रका वेदनासँगै जिन्दगीको भोगाई र यात्रा । स्वतन्त्र प्रतिष्ठान नेपाल(काँकरभिट्ट)का अध्यक्ष तथा सामाजिक अभियान्ता संदीप थापासँग गरिएको विशेष संवाद । एक पटक सुनौँ अनि अरुलाई पनि सुनाऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button