खबर

रास्वपा झापाको आरोप —खरेलले भ्रम सिर्जना गरे(विज्ञप्ति)

झापा—राष्ट्रिय स्वतन्त्र पार्टी झापाले पार्टीका पूर्वझापा सभापति उमेश खरेलले सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गरेको आरोप लगाएको छ ।
सो पार्टीका झापा जिल्ला सचिव शम्भु सुस्केराले विज्ञप्ति जारी गर्दै खरेल माथि विभिन्न आरोप लागेर उनले पार्टीबाट राजीनामा दिएपछि सामाजिक सञ्जालमा पार्टीसँग सम्बन्धि विषयका बारेमा भ्रम सिर्जना गरेको आरोप लगाएकाछन् ।सुस्केराले विज्ञप्तिमा खरेलमाथि लागेका आरोपका विषयमा प्रमाणसहित कारबाहीका लागि गरिएको सिफारिसका बारेमा अनुसन्धानको नतिजा नआउँदै पार्टी कार्यकर्ता र समर्थक बीच भ्रम सिर्जना गरेको आरोप लगाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button