खबरभिडियो चौतारीहेड लाइन

नेकपा(एकीकृत समाजवादी)झापाको १० औँ जिल्ला अधिवेशन , के भने झलनाथले ?(भिडियो)

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को १० औँ जिल्ला अधिवेशनको उद्घाटन सो पार्टीका सम्मानित नेता झलनाथ खनालले शनिबार झापाको बिर्तामोडमा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा खनालद्धारा प्रस्तुत विचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button