कृषि र किसानभिडियो चौतारीहेड लाइन

हामी हेरको हेर्‍यै,किसान हेरेको हेर्‍यै ,सरकार खोज्दैछन् किसान (भिडियो)

झापा मेचीनगर बाहुण्डाँगी क्षेत्रका किसान दीपेश दंगाल र बुद्धिमान तामाङ्गको कथा,यो कथा कृषिमा जिवन समपर्ण गरेर माटोसँग अमिट साईनो जोडेका पौरखीहरुको कथा अनि यो कथा कृषिमै केही गर्छु भनेर लागेका तर राज्यको नजरमा नपरेका मान्छेहरुको भोगाईको कथा । आज हामीले झापा मेचीनगर २का किसान दीपेश दंगाल र बुद्धिमान तामाङ्गसँग उनीहरुको कृषि कर्मको भोगाईलाई प्रस्तुत गरेकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button