चौतारी संवादहेड लाइन

गोपाल किन एमालेमा रहन सकेनन् ?केही मान्छेका लागि जस्तै मात्रै भयो गणतन्त्र (भिडियो हेर्नुहोस)

आजको संवाद गोपाल सुब्वासँग ।लामो समयदेखि निरन्तर कम्युनिष्ट यात्रामा जोडिएका झापा बाहुण्डाँगीका गोपाल सुब्वाले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टी नेकपा(एमाले)छाडेको सार्वजनिक गरेकाछन् । नेकपा(माले)कालदेखिनै कम्युनिष्ट यात्रामा रहेका उनले किन एमाले छाडेको सार्वजनिक गरे ?सुनौँ गोपाल सुब्वाबाटै किन छाडेका एमाले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button