आजको संवाद नेकपा(एमाले)का झापाका युवा नेता राजु कार्कीसँग समसामयिक राजनीतिका विषयमा । कार्की नेकपा(एमाले)मेचीनगर कमिटीमा अध्यक्ष समेत हुन् । आज हामीले उनलाई नेकपा(एमाले)भित्रको ‘झोले’शब्दको चर्चाको विषयलाई समेत समेट्ने प्रयास गरेकाछौँ ।