मूल खबर

पत्रकार पौेडेललाई पितृशोक

मेचीनगर । नेपाल पत्रकार महासंघ झापा शाखाका कोषाध्यक्ष तथा जनसंसद अनलाइनका प्रधान सम्पादक मुक्ति पौडेललाई पितृशोक परेको छ ।पत्रकार पौडेलका बुवा चन्द्रबहादुर पौडेलको ८८ वर्षको उमेरमा निधन भएको छ।

बुधबार बेलुकी मेचीनगर–६ काँकडभिट्टा स्थित आफ्नै निवासमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सहकर्मी पत्रकार पौडेलका स्वर्गीय पिताप्रति चौतारी पोष्ट अनलाइन परिवार भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button