
मेचीनगर । झापाको दक्षिण गाउँपालिका बाह्रदशीमा मुस्लिम समुदायका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसिरहेका उनमा कोरोना संक्रमण फेला परेको बताईएको छ ।
अहिले उनलाई लिन प्रदेश सरकारको सामाजिक विकास मन्त्रलायको टोली बाह्रदर्शी गइरहेको बताईएको छ । कोरोना संक्रमीत ब्यक्ति जमातीबाट फर्किएको बुझिएको छ तर यसको आधिकिारीेक पुष्टि हुन भने बाँकी रहेको छ ।



