विचार

लकडाउन खोल सरकार, सात्त्विक भोजनमा मन लगाऔँ ।

कमल मिश्र

म कुनै बिशेषज्ञ, अध्येत्ता र प्रबुद्ध नागरिक त होईन आखिर राम्ररी मानसिक श्रम नगरे बिहाँन वेलुकी भरसक मेरो भान्साको चुलोमा आगो बल्दैन, परिवार र आँफैलाई पनि निष्काम अहिले को लगडाउन जस्तै अबस्थामा बसिरहें आब्रुक ढाक्ने कपडा खरिद गर्न पनि म असमर्थ हुन्छु।तर ,यति हुँदा हुदै पनि स्वाभिमान बेच्न र मगन्ते जस्तो हुन आफ्नै स्वाभावले नदिदा बिरामी भ एर थन्किएको दुईदुई महिने अवधि मा समेत राहत र सहयोग को हाथ फैलाउन कतै गएको छैन र जानुपनि नपरोसअनि कोही पनि नेपाली ले कोभिड १९कोरोना बाट आईलागेको लगडाउन वाट पीडित र रोगीअव बन्नु नपरोस भनेर कोरोनाई परास्त अथवा निषेध गर्न तुरुन्त कदम चालौ नत्र भावी पुस्ताले हामी लाई अवस्य सराप्ने छ। ढिलो नगर्न सरकार र सरोकार वाला लाई सादर अनुरोध छ भन्दै निम्न अनुसारका सापेक्षित तर्क दलिल प्रस्तुत गरी लगडाउन खोल्न आह्वान गर्ने अनुरोध गर्न चाहन्छु।

मेरा दलिल र सुझाव निम्नानुसार छन।

कोभिड १९कोरोना भाईरस को संक्रमण रोक्न अहोरात्र खटिरहेका सरकारी अधिकारी, चिकित्सक र स्वास्थ तथा सुरक्षा निकाय अनी सामाजिक अगुवा र जनप्रतिनिधि हर ले थाह पाउँन जरुरी छ कि हालसम्म बिस्वका जुनसुकै भागमा होस जहाँ जरायु र अन्डज अथवा जन्मलिने र अन्डाजन्य बस्तुवाट उत्पन्न भ एका जीवात्मा को हत्या गरेर माछा माशु खाईदैन अथवा ननभेज को कारोवार हुँदैन ति ठाउँमा कहा कोरोना संक्रमण भ एको छ।, हो संक्रमित संगको निकटता वाट एकादुई ठाउँमा शाकाहारी लाई सर्नु भिन्नै हो तर बिशेष गरेर वैदिक सनातन धर्मका जहाँ जहाँ मानव भिंड लाग्ने सात्त्विकः धार्मिक स्थलको बाक्लो बस्थी र मठ मन्दि छन त्यहाँ का आश्रममा अहिले सम्म कोरोना भाईरस को महामारी प्रवेश गरेको छैन देखिदैन। नपत्याए बुझ्नूहोस प्रसिद्ध तीर्थ स्थलहरु काशीं विस्वनाथ, बद्री, केदार, द्वारिका जगन्नाथ र रामेस्वरम क्षेत्रमात्र हैन धामशिरोमणि श्री बृन्दान क्षेत्र देखि हाम्रै देश नेपालको हरिहर देवघाट धाम बराहक्षेत्र, कन्काई धाम झापा किराँत हरुको धार्मिक केन्द्र ईलामको लारुम्वा, सात्विकहरु बसेका बौद्ध गुम्वा, जैन निकेतन श्रीकृष्ण प्रणामी का मन्दिर र आश्रम बैष्णव हरुका आस्थाकेन्द ॐ शान्ति का टोलै पिच्छेका आश्रम र राधे राधे का नेपाल भारत देखि बिस्वभरी सन्चालित आश्रम र सत्संग युनिट अनि यी संघ संस्थामा रहेका हरुलाई कहाँ संक्रमण भ एको छ कोरोना जहाँ वैदिक सनातनी मान्यता बिपरित गौमाता र गोवंशको वध गरेर माशु नखाई धर्म हुदैन भन्ने विस्वासी बस्छन र जता जता पशुपक्षी को हत्या गरेर मोजमस्ती साथ खाईन्छ हो तयस्तै ठाउँ मध्येको एक चीनको चुहान सी फुड मार्केट बाट शुरु कोरोनाले अहिले बिस्वभरी लङ्ग मार्च गरिरहेको छ भन्दा अतिशयोक्ति नहोला।

यहाँ मैलेअर्काको जीवन शैली अनि धार्मिक विश्वास र चलेको चलन प्रति नकरात्मक टिक्का टिप्पणी गर्न खोजेको होईन। तर, भन्नै पर्दा अहिले कोरोनाको हव क्षेत्र ननवेज एरिया र समुदाय बनेको स्पस्ट देखिन्छ नत्र किन गौमाता, गोवंश र पशुपक्षी लाई भोजन बनाउने ईसाई र ईस्लाम समुदायलाई नै कोरोनाले नजर लगायो वा ननभेजहरूलाई छिटो छिटो संक्रमण भैरहेको छ हं? के मेरो यो प्रश्नको जवाफ कुने जानपा झाक्री बगरे, ईसाई पास्टर र पादरी हरु संग छ कि? अनि हिन्दुका नाममा मस्ट खेलाएर पशुवलि दिई मूख मिठ्याउने पुरोहित जानपा र धामी झाँक्री संग हुन सक्ला?

सुन्नुहोस जतिवेला भारतको दिल्ली मा ईस्लाम जमातीहरुको हज्जारौ भेला चल्दै थियो ठीक त्यही आस पासमा सनातनी शाकाहारी लाई मात्र प्रवेश दिईने र गराईने श्री बृन्दावन धामको होलीमा श्री बाँकेविहारी जी को दर्शन गर्न जानेको भिंड करिव चारलाखको थियो भिंडले मलाई त्योवेला ज्यान जोगाउनै झन्डै मुश्किल थियो म मात्र हैन भारतको बृन्दावन जाने त्योवेला विस्वभरी का लाखौ हिन्दू हरु जम्मा थिए भने हामी नेपालीहरू पनि करिव हजारको संख्यामा वृन्दावन मा थियौ भलै प्रारभ्धबस कसै कसैलाई केही रोग लाग्यो होला। कतिजना समय आएर मर्नुपनि भयो होला आखिर शाकाहारी र हिन्दू हुदैमा कोही अजम्वरी हुदेनन नै तर म आफै दावाका साथ भन्छु त्यो भिंडका कसैलाई पनि अहिले सम्म कोरोना लागेको देखिदैन अनी किन लाग्छ फेरी कोरोना खाली जमाती भेलाका सहभागी लाई मात्र?

जव म भारत बाट चैत्रको सुरुमा ठूलो टिम सहित नेपाल फर्किएं अव यहाँ सुरुभयो नेपालमा कोरोना भाईरस को कहर फ्रान्स
बाट दोहा हुँदै फर्किएकी मैतिदेवी की चेलीमा नखाए पनि उडान अवधीको कन्ट्राकले कोरोना लाग्यो तव सरकारले तीनफिट उचाल्लिएर आकाशै पल्टिएला जसरी सर्वसाधारणको ढाँड सेक्न बिकुल फुक्यो लगडाउनको अनि कोरोना भगाउन आईसोलेशन का विरामीलाई भोजनमा मिसाएर अन्डा दिएको घटना डिस्चार्ज पछि मैतिदेवी की नानी देखि बाग्लुङ की किशोरी अंशु सापकोटा ले हाथमा पूष्पगुच्चा समाउदै आईसोलेशन बसाईको जर्नल सबैलाई सुनाईदिएको जग जायरै छ।यता कोरोना थपिदै जादा संक्रमण को जस्तै लक्षण म वृन्दावन को भिंडवाट आएकोमा पनि देखा पर्यो। म पनि के कम चैत्र २५मा भक्तपुर ग एर आरडिटि परिक्षण गराए आयो नेगेटिभ फेरी चित्त बुझेन टेकु र पाटन अस्पताल गै गै कन दुईपटक पिसिआर विधिवाट स्वाव चेक गराए फेरीआयो नेगेटिभ, आखिर प्रारब्धजन्य भोग्नूपर्ने रोग भिटामिन डि को कमी, मुटुको समस्या, थाईराईड र घाँटीमा इन्फेक्शन भ एको रहेछ। मत वृन्दावन बाट आएको एक शाकाहारी थिए र धन्न हरिगुरुको दिब्य कृपाले म कोरोना कहर वाट जोगिए ।

आखिर कुनै धार्मिक तर्क वेगर आज युनाईटेड नेसन अन्तर्गतको पार्टनर अर्गनाईजेसन डब्लु टि ओ ले समेत बारम्बार सचेत गराउदै कोरोना भाईरस संक्रमण भ एका देशहरुमा रोगथामका लागि पशुपक्षी को माशु निकासी र खान नहुने सन्देश लिईरहेको छ ।तर हाम्रो नेपालमा आईसोलेशन मा अहिलेपनि तातोपानीमा अन्डा र माशु डाईटका नाममा सरकारी मेसबाट खाना सप्लाई गरिदै छ रे, रेडजोन अनि कन्ट्राक ट्रेडिङका का नाममा जनशक्ति र मंहगो किट प्रयोग गरिदै छ भनिन्छ। रोग नियन्त्रण गर्ने नाममा लगातार लगडाउन थपेर सरकारले पिध बेगरको लोटा वन्ने दाउ खेल्दै सर्वसाधारण लाई हिडन रोकलगाउने अनि खुल्लम खुल्ला दक्षिणि सिमाना मा आवत जावत नरोकी कोरोना परिक्षण फराकिलो पार्ने नाममा संक्रमित बढाउँदै माछामाशु र अन्डा ब्यापारी लाई मलामाल बनाईरहेको देखिन्छ।
संक्रमण धेरै बढेपछि कन्ट्राक भ एकोमा चिन्तित वनेको सरकारले भारतीय तरकारी टोखातिर बेच्दा बेच्दै सुत्केरी हुँदा रोग प्रतिरोधी क्षमता गुमाएकी सिन्धुपाल्चोक कि सुत्केरी,हुन उता बम्बईवाट देशनै सुरक्षित ठानेर तीनहप्ता पैदल आउंदा खुट्टा र जीऊँ सिथिल वनाएका बाँकेका युवा थाकेर र गुल्मी मदानेका शिक्षक ले बिरामी हुनुपुर्व साथीभाई सग बसेर माछा खाएपछि जन्डिस र निमोनिया लागेर मृत्यू भ एको जान्दा जान्दै कन्ट्राक ट्रेडिङ गर्दै हिडने सरकारी वहुलठ्ठीपनलाई त उनिहरुको परिवार लाई कोरोना भाईरस संक्रमण नभ एको पुस्ट्याँई ले नै झापट हान्दा पनि अझै सरकार ले चेतेको देखिएन। किनकी उसले कोरोनाको हाऊँगुजी देखाएर लगडाउन गर्नुछ।

तसर्थ यी माथिका कारण र कोरोना भाईरस को संक्रमण को जोखिम बढिरहेको बर्तमानमा सात्त्विकः पथका प्रणामी अर्थमन्त्री डा यूवराज खतिवडा लाई अव यसरी नै लकडाउन लम्बिदै गए देशको अर्थतन्त्र डुब्छ भन्ने लागेको छ भने तपाईले राजस र तमोभावका प्रधानमन्त्री अनी स्वास्थ्य मन्त्री लाई संझाएर तुरुन्त लगडाउन खोली जनतालाई दैनिक जीवनमा फर्काउनुहोस। लगडाउन खोल्दैमा भाईरसले महामारी लिदैन।गाडीमा सिट क्षमता भरी मात्र मान्छे राख्ने,रेल र बसमा अनि प्लेनमा बिदेशबाट आउनेको एकहातमा कोरोना पिसिआर जाँच नेगेटिभ भ एको रिपोर्टवाला मात्र नेपाल भित्रिन पाउँने आवत र जावत लाई पतल्याँउने मजदुरहरुलाई अलिदिन सामाजिक दुरी राखेर काम लगाउने गरी उद्योग वाणिज्य क्षेत्र खुल्ला गर्ने, हरेक नेपाली लाई बिहांन वेलुका कम्तिमा लसुन, अदुवा गुर्जो ज्वानू, जिरा, मरिच, दालचिनी र तुलसी, का पात मिसाएर उमालेको पानी अनिवार्य पिउँन लगाउन उर्दी जारी गराउदै वन्दा वन्दी खोलिदिए न हाम्लाई भावी पुस्ताका संन्तती ले सराप्छन न कोभिडको महामारी नै नेपालमा फैलिन्छ नै। कदापी फैलिदैन त्यसैले अर्ती भनेको तितो हुन्छ भन्ने मान्यता अनुसार यो मानिसले दिएको सुझाव लाई कार्यन्वयन गरेर सधाका लागि माछा माशु अन्डा वन्डा वन्द गरिदिए नेपाल कोभिड मुक्त पनि हुनेछ अनि संबृद्धिको पाईलामा अगाडि बढने नै छ हिम्मत गर सरकार अर्काको ज्यान मारेर खाँई मुख मिठो पार्नु भन्दा प्राणी हत्या बन्द गरेर सात्विक भोजन युक्त भगवान् श्री पशुपतिनाथ जी बिराजित देश भनेर बिस्वको मानचित्रमा देखाईदेऔ। लगडाउन खोल सरकारकोरोना फोर यसेमा नेपालको र जनताको जीत हुनेछ अस्तु, यो लेखकको नितान्त निजित्माक विचार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button