चौतारी संवादभिडियो चौतारी

सुवेदी भन्छन् —‘हाम्रो प्रयत्न जारी रहने छ, अझै धेरै गर्नु छ’

सुवेदी भन्छन् —‘हाम्रो प्रयत्न जारी रहने छ, अझै धेरै गर्नु छ’
झापा । झापाको मेचीनगर नगरपालिका वडा नं ६का नगर सदस्य देबी सुवेदी आजका हाम्रा अतिथि रहेकाछन् । मेचीनगर नगरपालिका वडा नं ६ को विकास निमार्णका सम्बन्धमा आज हामीले हाम्रो नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीमा उनीसँग वडाको आगामी कार्ययोजनाका बारेमा संवाद गरेकाछौँ । प्रस्तुत छ मेचीनगर नगरपालिका वडा नं ६ का नगर सदस्य सुवेदीसँग गरिएको वार्तालाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button