खबर

उप प्रमुख उप्रेती माथि भएको आक्रमणका बारेमा नेकपा मेचीनगरले ग¥यो भत्सर्ना र आपत्ति

१९ मंसिर २०७७
चौतारी पोष्ट अनलाइन , काँकरभिट्टा ।
झापाको मेचीनगर नगरपालिका उप प्रमुख मिना उप्रेती माथि हिजो बिहिबार भएको आक्रमणको नेपाल कम्युष्टि पार्टी ( नेकपा) आपत्ति र भत्र्सना गरेको छ । आज शुक्रबार मेचीनगर कमिटिका अध्यक्ष माधव अर्याल द्धारा जारी बिज्ञप्तीमा हिजोको घट्नाका बारेमा पार्टीले जारी गरेको बिज्ञप्ती जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button