खबर

सैनिक प्रवक्तामा सिलवाल नियुक्त

२८ पुष २०७८

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त हुनु भएको छ । उहाँको नम्वर १ बाहिनीबाट प्रधान कार्यालयको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा भएको हो ।

हालका प्रवक्ता सन्तोषबल्लभ पौडेलको शान्ति सेना महानिर्देशनालयमा महानिर्देशको रुपमा सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button