भिडियो चौतारीमूल खबर

मेचीनगर माओवादीले सुत्केरीलाई पौष्टिक आहार वितरण गर्ने (भिडियो सहित)

२९पुस २०७८
चौतारी पोष्ट अनलाइन
ईटाभट्टा । नेकपा(माओवादी केन्द्र) मेचीनगर कमिटीले माघ १ गतेदेखि मेचीनगर नगरपालिका वडा नं ७ र १४ का सुत्केरी आमाहरुलाई पौष्टिक आहार वितरण गर्ने भएको छ । आज (विहिबार) नगर पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो पार्टीका नगरका नेताहरुले  यस विषयमा जानकारी गराएका थिए ।

किन र कसरी वितरण गरिदैछ सुत्केरीलाई पौष्टिक आहार भिडियो हेर्नुहोस

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button