
मेचीनगरमा के गर्दैछ त गठबन्धन ? ‘मेचीनगरका सबै वडामा गठबन्धनको विजय हुन्छ’ जनतासँग तपाईहरु के भनेर भोट माग्न जानु हुन्छ ? जसरी पनि एमालेलाई हराउनु नै हो त ?आजको चौतारी संवादमा जनता समाजवादी पार्टी मेचीनगरका अध्यक्ष — ओमप्रकाश खापुङ्गसँग निर्वाचन संवाद



