खबर

पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा (माओवादी केन्द)माप्रवेश

काठमाडौं।

इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा (माओवादी केन्द)माप्रवेश गरेका छन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा( एमाले)बाट निर्वाचित पूर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन ।माओवादी केन्द्रमा प्रवेश गरेपछि चौधरीले प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button