
संयोजक —कञ्चन भन्छन्—‘ हामी हतियार उठाउने पक्षमा छैनौँ तर यो व्यवस्थाले देश र जनताको हित गर्दैन, कम्युनिष्ट पार्टीबीच ध्रुबिकरण आजको आवश्यकता हो र हुन्छ ’ टुट,फुट र विभाजन कहिले सम्म ? कम्युनिष्टहरु जनतालाई सपनाका बिस्कुन मात्रै लगाउँछन् नि ?आफ्नो विगतदेखि वर्तमान सम्मको राजनीतिक यात्रालाई कसरी हेर्नु हुन्छ ?आजको चौतारी संवाद —नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक, धर्मेन्द्र वाँस्तोला(कञ्चन)सँगको विशेष कुराकानी ।



