कलाचौतारी संवादभिडियो चौतारी

‘ हामी हाम्रो कलाकारितालाई सरल र सहज बनाउने प्रयत्न गर्दछौँ ’ कलाकार— छिेतेन शेर्पा

झापाको मेचीनगर नगरपालिका काँकरभिट्टा क्षेत्रमा रहेर ललितकला अन्तरगतको चित्रकारिता अर्थात रङ्ग कलाकारितामा यात्रारत छिेतेन शेर्पा पूर्वी नेपालको भूगोल, समाज र संस्कृतिको चित्र मार्फत देश भित्र र देश बाहिर परिचय गराउन लागि परेका एक पोख्त कलाकार हुन् । मेचीनगरको काँकरभिट्टा देही कला केन्द्रको स्थापना गरि अहिले उनी लगायतको समूहले चित्र कलाकारिताको अभियानलाई सकृया बनाएको देखिन्छ । यसैको सेरोफेरोमा रहेर चौतारी पोष्ट अलाइनले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button