
मेचीनगर । झापा क्षेत्र नं १ ‘क’बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट गोपाल तामाङ बिजयी भएका छन।
एमालेका प्रत्यासी रबिन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ बिजयी भएका हुन ।
तामाङले २३ हजार ४५ मत प्राप्त गर्दा कोइरालाले १८ हजार ६५७ मत प्राप्त गरे ।
कुल ४८ हजार ७९९ मत मध्ये तामाङलाई करिब ५०५ मत प्राप्त भएको छ ।



