श्यामविर भन्छन्—‘ मलाई भित्रभित्रै पोलेको छ तर यो हार मेरो होइन गणतन्त्रका पक्षधरको हार भएको मैले बुझेको छु, गणतन्त्रका लागि पसिना मात्रै होइन आधा रगत बगाएको मान्छे हुँ भोलीका दिनमा गणतन्त्रको रक्षाका लागि मर्न पनि तयार छु’, मेरो प्रतिस्पर्धी नै छैन भन्नु हुन्थ्यो नि ?आजको चौतारी संवाद झापाको क्षेत्र नं १‘ख’बाट गठबन्धनकातर्फबाट नेकपा(माओवादी केन्द्र)का प्रदेशसभाका उम्मेद्वार श्यामविर लिम्बुसँग — आफ्नो पराजयपछि यसरी खुलेर कुरा गरे श्यामविरले