
निरौला भन्छन्—‘यस्तै हो भने हामी आन्दोलनमा उत्रन्छौँ , मेचीनगर नगरपालिकामा कर्मचारी बीच किन मेल छैन भनेर अब खोजी गर्नुछ’, जनप्रतिनिधि नै आन्दोलनमा उत्रनु भनेको सुखद पक्ष हो ? अहिले सम्म आफ्नो वडामा के गर्नु भयो ? आजको चौतारी संवाद मेचीनगर नगरपालिका वडा नं ८ का वडा सदस्य कुन्दन निरौलासँग ।



