काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएका आरोपहरूमाथि कान्तिपुर दैनिकका प्रकाशक कैलाश सिरोहियाले मुख खोलेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सिरोहियाले लामिछानेको प्रतिवाद गरेका हुन् ।