झापाको काँकरभिट्टामा रहेको मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलको दैनिकी भित्र आफ्नो कार्य कक्ष र कार्यालयको सरसफाइ पनि रहेको छ । उनी दैनिक आफ्नो कार्यालयको सरसफाइ आफै गर्ने गर्छन् ।