भिडियो चौतारीहेड लाइन

पूर्वजनप्रतिनिधिको आक्रोस भ्यु टावरका बिरुद्ध कानुनी उपचारमा जाने(भिडियो )

मेचीनगर नगरपालिका वडा नं ६ (शिवालय मन्दिर)सँगै अधुरो निमार्ण भएको भ्यु टावरको निमार्णका विषयमा काँकरभिट्टा गाविसका तत्कालिन अध्यक्ष(पूर्वजनप्रतिनिधि)डिल्लीराम घिमिरेले आक्रोस पोखेकाछन् । लामो समयदेखि अलपत्र जस्तो भएको भ्यु टावर निमार्णका विषयमा उनी कानुनी उपचारमा समेत जाने बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button