चौतारी संवादहेड लाइन

मेचीनगरका मेयरको कार्यकालको नालीबेली

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसँग विशेष संवाद -भिडियो

आज हामीले झापाको मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीसँग नगरको समग्र विकास र प्रशासनिक अवस्थाका बारेमा संवाद गरेका छौँ।

मेचीनगरको नेतृत्व सम्हालेपछि उनले गरेका कामहरू, भोगेका अनुभव र नागरिकका अपेक्षाहरूलाई हामीले यो संवादमा मुख्य आधार बनाएका छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button