चौतारी संवादहेड लाइन

मेची उद्योग वाणिज्य संघको निर्वाचन

अघोषित रुपमा पार्टीकै उम्मेद्वार ,नविकरण पनि उम्मेद्वारले नै गरिदिने ? —भिडियो संवाद

आजको संवाद—मेची उद्योग वाणिज्य संघ मेचीनगरका पूर्वअध्यक्ष बिजय डालमियासँग । आज हामीले उनीसँग भोली -शनिबार)हुन गईरहेको मेची उद्योग वाणिज्य संघको निर्वाचनका विषयमा रहेर संवाद गरकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button