चौतारी संवाद

chautari-conversation

लेखक निरोज कट्टेलको पुस्तक झापा विद्रोहको अन्तर्कथा ‘२०२८ ’माथि अन्तर संवाद । वक्ताहरु लिला उदासी (अधिवक्ता तथा लेखक) भवानी क्षेत्री (साहित्यकार), लेखक — निरोज कट्टेल , सागर शिवाकोटी अध्येता(सहजकर्ता)

 

Read More »

शास्त्री भन्छन्—‘ राजनीति बिग्रीएका कारण सबै थोक बिग्रदै गयो, नेपालीबीचको आत्मियता सधैँ बाँची रहनु पर्छ’ । आजको चौतारी संवाद आचार्य गोपालशरण शास्त्रीसँग ।

 

Read More »

आजको चौतारी संवाद कवि ज्ञानेन्द्र ढुङ्गानासँग कविता र कविताका कुरा ।

Read More »

२६ वर्षदेखि घुम्तीमा चलेको ट्राफिक प्रहरीको कार्यालय! मेची सामुदायिक सेवा केन्द्रको अग्रसरतामा काँकरभिट्टामा बन्ने भयो आवास सहितको ट्राफिक प्रहरी कार्यालय—आजको चौतारी संवाद मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलसँग ।

 

Read More »

झापाको मेचीनगरमा एमाले निकट युवा संघका दुई समिति —कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु भनेका त अनुशासित पो हुन्छन् भन्छन् त , तपाईहरुका बीच जे भयो त्यसले त कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई गिज्याउँदैन र ?आजको चौतारी संवाद राष्ट्रिय युवा संघ मेचीनगरका कार्यकर्ता गोपाल बुढाथोकीसँग ,बुढाथोकी भन्छन् ‘यो विवादको विषय एमालेका अध्यक्ष केपी शर्मा (ओली)समक्ष पनि पुगेको छ’ ।

Read More »

कसरी बच्ने डेङ्गु र आँखा पाक्ने रोगबाट ?फैलदै गरेको डेङ्गु र आँखा पाक्ने रोगका बारेमा आजको चौतारी संवाद डाक्टर प्रेम पौडेलसँग ।

Read More »

हामी आफैलाई किन विचारा हामी नभन्ने ?अर्याल भन्छन्—‘मेचीनगर नगरपालिकामा गौरवका भनिएका योजनाहरु अलपत्रको अवस्थामाछन्, नगरपालिका भित्रको समस्याको समाधान गर्ने जिम्मेवारी भनेको नेतृत्व अर्थात नगर प्रमुख र उप प्रमुखको हुन्छ , घरयासी प्रयोजनका लागि भनेर कर छलेर ब्यापार गर्नका मिल्दैन तर वास्तविक घरयासी प्रयोजनका लागि ल्याउने विषयमा लचकता देखाउनु पर्छ,अनुगमनलाई नियमित र तिब्र बनाउनु पर्छ ’ आजको चौतारी संवाद नेकपा(माओवादी केन्द्र)झापाका नेता माधव अर्यालसँग ।

 

Read More »

ओली भन्छन्— ‘सय रुपैयाँ भन्दा बढीको समान ल्याउँदा भन्सार शुल्क लाग्ने नियमले केही ब्यापारीहरुको स्वार्थ पुरा होला ।तर, आम सर्वसाधारणको पक्षमा छैन भन्ने मेरो बुझाई हो ,मलाई विश्वास छ हाम्रा जनप्रतिनिधि ज्युहरुले पनि हाम्रो साथ दिनुहुन्छ ’। आजको चौतारी संवाद रिडर्स झापाका सदस्य संदीप ओलीसँग ।

Read More »

तपाईँहरुले समर्थन गर्दा भुइँ मान्छेहरुको जिवनलाई अलिकति पनि ध्यान दिनु भएन है ? आजको चौतारी संवाद राप्रपा मेचीनगरका सचिव बिशालकृष्ण वाँस्तोलासँग । वाँस्तोला भन्छन्—‘ मेचीनगर नगरपालिकाले परम्परागत विकासलाई नै निरन्तरता दिएको छ, के त्यस्तो नयाँपनको काम गरेको छ ?’।

 

Read More »

सय भन्दा बढीको समान भारतबाट ल्याएमा भन्सार लाग्ने निणर्य कति ब्यबहारिक ?यसको प्रत्यक्ष असर कसलाई ? यो निणर्यले अब मेची भन्सार कार्यालयले कति उठाउला त राजस्व ? आजको चौतारी संवाद राजनीतिक विश्लेषक गोविन्द न्यौपानेसँग । न्यौपाने भन्छन्—‘ बिकल्पको खोजी गरिएन , खै किन भयो यस्तो निणर्य ’ ।

 

Read More »
Back to top button