चौतारी संवाद

chautari-conversation

तपाईँको परिकल्पनाको लिम्बुवान कस्तो हो ? यो आन्दोलनलाई कसरी हेर्नु भएको छ ? यसको समाधान कसरी गर्ने त ?त्यो समयदेखि आजका दिनमा पनि लिम्बुवान आन्दोलनको यात्रामा हुनुहुन्छ अब के गर्ने त ? आजको चौतारी संवादमा प्रजातान्त्रिक तथा लिम्बुवान स्वायत राज्यका पक्षमा निरन्तर यात्रारत योद्धा बीर नेम्बाङ्गसँग ।

Read More »

के हो प्राकिृतिक चिकित्सा भनेको ? कसरी गरिन्छ प्राकृतिक उपचार ? आजको चौतारी संवाद प्राकृतिक चिकित्सक गोपाल आत्रेयसँग चौतारी संवादमा स्वास्थ्य संवाद ।

 

Read More »

उसो भए त प्रधानमन्त्री र मन्त्रीहरुले पनि मन्त्रालयका सुचना आफ्नो फेसबुक पेजमा प्रकाशित गरे भएन र ? पत्रकार पौडेल भन्छन्—‘ मेचीनगर सञ्चार प्रतिष्ठान बुख्याँचा जस्तै भयो, प्रमुख प्रशासकीय अधिकृत ज्युको काम नगरका झ्यालढोका लगाउने हो ? उहाँले मेचीनगरका पत्रकारहरुलाई डण्डा चलाउन खोज्नु भएको हो ? हामी पत्रकारहरु पनि कति जिम्मेवारीपूर्वक पत्रकारिता गरिरहेकाछौँ ? हाम्रो पत्रकारिताका विषयमा पनि समिक्षा हुनुपर्छ कि पर्दैन ?

Read More »

रेग्मी भन्छन्—‘ अब मुहानबाट सफा गरिनु पर्छ, जनतालाई भगवान मानेर हामीले काम गर्नुको विकल्प छैन, नीति , विचार र सिद्धान्त ठिक छ तर जनभावना अनुसारको काम भएको देखिदैन’, आजको चौतारी संवाद नेकपा(एकीकृत समाजवादी)का नेता महेश रेग्मीसँग । पटकपटक व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था त उस्तै छ नि होइन ?

Read More »

पार्टी कारबार्हीका विषयमा —सिग्देल भन्छन्—‘ मलाई राजु जीले एमाले बनाएको होइन, आफ्नो वडा अध्यक्षलाई त न्याय दिन नसक्ने नेतृत्वबाट के आश गर्ने? उहाँबाट नेकपा(एमाले)लाई राजनीतिक रुपमा घाटा हुन्छ’, आजको चौतारी संवाद मेचीनगर नगरपालिका वडा नं १३ का वडा अध्यक्ष कृष्ण सिग्देलसँग । अब के गर्नु हुन्छ ?

 

Read More »

आजको चौतारी संवादमा—राजनीति, कला र पत्रकारिताका कुरा ।नेता, पत्रकार र कलाकारका बारेमा मनोजको धारणा, भन्छन्—‘आन्दोलनमा मलाई पनि गोली लागेको थियो, व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै देखियो’।आजको चौतारी संवाद चर्चित हास्य कलाकार मनोज गजुरेलसँग । हसाँउने पनि त रुन्छ होला नि होइन ?

Read More »

ओझा भन्छन्—‘ नेपालका कम्युनिष्टहरुको आर्थीक नीतिको मेरुदण्डनै भएन, त्यो बेला मकैका खोस्टा जस्तै गरेर नागरिकता वितरण भएको छ’। आजको चौतारी संवाद नेकपा(एकीकृत समाजवादी)का युवा नेता किरण ओझासँग ।समाजवाद माथि नै मात्र आएको हो ?

 

Read More »

पोखरेल भन्छन्—‘माओवादीलाई अहिले घेराबन्दी गरिदै छ,माओवादी आफैले आपैmलाई सच्याउनु पनि पर्ने छ’, आजको चौतारी संवादमा ‘महाकाली सन्धिदेखि नागरिकता विधेयक र कम्युनिष्टका कुरा पनि’ । आजको विशेष संवाद — नेकपा(माओवादी केन्द्र)का नेता लीलामणी पोखरेलसँग । व्यवस्था मात्रै त परिवर्तन भयो नि अवस्था त जस्ताको तस्तै भयो नि होइन र ?

 

Read More »

मेयर बन्नु अघिनै जसले दिएका थिए नगरपालिकाको भवन निमार्णका लागि जग्गा—आजको चौतारी संवाद सप्तरीको सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालसँग ‘विकासका कुरा’, ढकाल भन्छन्—‘ पाँच वर्ष भित्रमा सिङ्गो नगरको मुहार फेर्ने यात्रामा छु’। कहिलेकाँही त मनपनि त दुःख्छ होला नि होईन ?

 

Read More »

डा आचार्य भन्छन्—‘ बिमारीको उपचार गर्नु अघि म उसलाई मेरो परिवारको सदस्य बनाउँछु अनि उपचार गर्छु ’, आजको चौतारी संवाद वरिष्ठ मानसिक रोग विशेषज्ञ तथा नोवेल मेडिकल कलेज शिक्षण अस्पताल मानसिक रोग विभागका प्रमुख डाक्टर मुक्ति आचार्यसँग । केहो मानसिक रोग, कस्ता हुन्छन् लक्षण र उपचार ? आजको चौतारी संवादमा मानसिक रोगका विषयमा डाक्टर आचार्यसँग जानकारी मूलक संवाद ।

Read More »
Back to top button