Menu
Search for
Switch skin
मूल खबर
खबर
कृषि र किसान
स्वास्थ्य
खेलकुद
चौतारी विशेष
चौतारी संवाद
भिडियो चौतारी
सृजनाको चौतारी
कला
विचार
सम्पादकीय
सुचना
Switch skin
Search for
August 12 2026, Wednesday
ताजा समाचार
Super Cup: PSG vs Aston Villa, UEFA vs FIFA and the Somali ref barred from the World Cup
आठ स्थानीय तहमा अझै पुगेन सडक
हेटौँडा सिमेन्टका कर्मचारी चौध महिनादेखि तलबविहीन
सन्दर्भ : विश्व हात्ती दिवस
नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न
PSG sign France full-back Digne
पहिरोले घारखोलाको विद्युतगृह पुरियो, गार्ड बेपत्ता
कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु
नेपाली काँग्रेस अंश र वंशको नेतृत्वमा चल्ने पार्टी होइन
गगन थापाको कडा सन्देश: ‘तर्साएर तर्सिन्नँ दबाएर दबिन्नँ’ कांग्रेसमा ४ पुस्ता एकैसाथ
कप्तानगञ्ज घटनाका पीडितलाई विश्व हिन्दू परिषद् नेपालको आर्थिक सहयोग
के गदैैछ बालेन सरकार ?हिजो के भयो होइन आज के हुदैछ ?
Follow
Facebook
X
YouTube
Instagram
Sidebar
Home
/
चौतारी संवाद
चौतारी संवाद
chautari-conversation
के मेचीनगर नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न चासो नराखेकै हो त ?्प्रसाई भन्छन्—‘ नगरपालिकाले आफ्नो संम्पत्तिको संरक्षण गरेन बरु उल्टो निवेदननै खारेजको माग गरेको छ, समाजमा कसैले त केही गर्नु पर्छ भनेर म सार्वजनिक सम्पत्तिको संरक्षणका लागि न्याय खोज्दै अदालत गएको हुँ, अख्तियारको निणर्य पनि एक वर्ष सम्म आएन, मेचीनगर नगरपालिकामा पटकपटक निवेदन दिएको छु, नेताहरुलाई पनि भनेँ तर केही भएन , मैले ज्यानको सुरक्षाका लागि प्रशासन गुहार्नु परेको छ’। आजको चौतारी संवाद सामाजिक अगुवा होम प्रसाईसँग । धम्कीका बीच पनि आफ्नो समय र पैसा खर्च गरेर किन मरिहत्ते गर्नु भएको ?
May 25, 2023
0
35
Read More »
भीम भन्छन्—‘ हामीलाई कतैबाट सहयोग भएको छैन तर जे गर्दैछौँ मानवीय सेवाको कार्य गर्दैछौँ, मेचीनगर नगरपालिकामा पनि बजेट हुन्छ भन्ने सुनेकाछौँ’,आजको चौतारी संवाद नवयात्रा पुनर्रस्थापना केन्द्र —काँकरभिट्टाका अध्यक्ष , भीम लुइँटेलसँग ।
May 22, 2023
0
25
Read More »
चर्चामा आउनका लागि काँकरभिट्टादेखि धरान सम्म धाउनु भएको हो ?जीवन भन्छन्—‘ विकास गर्नका लागि कुनै दलको झण्डा बोक्नु पर्छ भन्ने छैन, हर्क साम्पाङ्गको विकास अभियानमा जोडिन पाउँदा खुशी नहुने कुरै भएन’, यसरी गरे जीवनले धरान र काठमाण्डौका मेयर हर्क साम्पाङ्ग र बालेन शाहको कामको प्रशंसा । आजको चौतारी संवाद झापा मेचीनगर काँकरभिट्टाका सामाजिक अगुवा युवा जीवन थापासँग ।
May 21, 2023
0
29
Read More »
आजको चौतारी संवाद सामाजिक अभियन्ता तथा राजनीतिक विश्लेषक गोविन्द न्यौपानेसँग । ‘नक्कली भुटानी शरणार्थी’ विषयमा ।
May 13, 2023
0
28
Read More »
परियार भन्छिन्—‘ पाँच वर्ष भित्रमा हिजो हामीले बोलेका कुरा पुरा गरेर छाड्ने छौँ’। आजको चौतारी संवाद मेचीनगर नगरपालिका कार्यपालिका सदस्य रीता परियारसँग—वडा र नगरमा विकासका कुरा । जनप्रतिनिधि भएपछि के फरक पाउनु भयो ?
May 13, 2023
0
24
Read More »
पौडेल भन्छन्—“ सिसि क्यामेरानै बिमारी भएका रहेछन्, तीन थान क्यामेरा अहिले सम्म कता गए कता गए, अहिले काँकरभिट्टा बजार क्षेत्रलाई ४२ ओटा क्यामेराले नियाली रहेको छन्”। आजको चौतारी संवाद मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका नवनिर्वाचित अध्यक्ष मुक्ति पौडेलसँग । आगामी कार्यक्रम के छन् त ?
May 5, 2023
0
27
Read More »
सुवेदीसँग ‘कम्युनिष्टका कुरा’।नारायण भन्छन्—“कम्युनिष्ट भनेकै ईमानदार हो तर ढाँट भए, माओवादीले पनि जनभरोसा र जनविश्वासलाई बचााउन सकेको छैन”, अब त कम्युनिष्ट भनेका सपना र भ्रमको खेती गर्नेहरु पो हुन् कि भन्ने भयो नि ? आजको चौतारी संवाद नेकपा(माओवादी केन्द्र)का अगुवा कार्यकर्ता नारायण सुवेदीसँग ।
May 2, 2023
0
26
Read More »
सुब्बा भन्छन्—“ आगामी दिनमा दिर्घकालिन योजनाका साथ जानुको बिकल्प छैन, उपभोक्ताकै सुविधाका लागि हामी अहोरात्र खटेकाछौँ”। आजको चौतारी संवाद काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव दीलिपजङ्ग सुब्बासँग ।
May 1, 2023
0
26
Read More »
भरत भन्छन्—“मजदुरलाई भोट बैंकको रुपमा मात्र लिने गरिन्छ, चुनावपछि सबैले भुल्छन मजदुरका समस्यालाई”, आजको चौतारी संवाद मजदुर नेता भरत राईसँग ।
May 1, 2023
0
21
Read More »
‘यसरी आयो घरमै धनीपुर्जा ’— झापा मेचीनगर नगरपालिका वडा नं ६ मेची डाँडाका एक पिडित कमलप्रसाद दाहाल भन्छन्—“ कसैलाई नदेखाउनु भनेका थिए तर एक वर्ष पछि शंका लागेर हेर्दा त धनीपुर्जा त नक्कली पो रहेछ”। आजको चौतारी संवाद —‘मेची डाँडाको नक्कली धनी पुर्जाका विषयमा’
April 28, 2023
0
25
Read More »
Previous page
Next page
Back to top button
Close
Search for