सय भन्दा बढीको समान भारतबाट ल्याएमा भन्सार लाग्ने निणर्य कति ब्यबहारिक ?यसको प्रत्यक्ष असर कसलाई ? यो निणर्यले अब मेची भन्सार कार्यालयले कति उठाउला त राजस्व ? आजको चौतारी संवाद राजनीतिक विश्लेषक गोविन्द न्यौपानेसँग । न्यौपाने भन्छन्—‘ बिकल्पको खोजी गरिएन , खै किन भयो यस्तो निणर्य ’ ।