चौतारी संवादभिडियो चौतारी

‘ सरकार भनेको जादुको छडी होइन, सरकारले काम गर्दैछ ’

राजु कार्की, पूर्व सचिव युवा संघ नेपाल

तत्कालीन ने क पा (एमाले)को युवा संघ नेपालका पूर्व केन्द्रीय सचिव राजु कार्कीसँग समसामयिक राजनीति र समाजमा युवाहरुको भुमिकाका बारेमा चौतारी पोष्ट अनलाइनले गरेको कुराकानी प्रस्तुत गरिएको छ । कार्की नाइट चेस क्लब काँकरभिट्टा अध्यक्ष समेतछन् उनीसँग सामाजिक संघ संस्थाहरुको समाजिक जिम्मेवारी र दायित्वका बारेमा समेत कुराकानी गरिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button