
मेचीनगर । अक्सर जिवन र जगत कथाहरु उनेका शब्दहरुमा संगीत भर्न खप्पिस संगीतकार पूजन ल्वागुन लक डाउनमा पनि आफ्नो संगीतकर्मलाई लक डाउनमै मेसो मिलाएर चलाउँदै आएकाछन् । निरन्तरको संगीत यात्रा उनको दैनिकीनै हो तर कोरोना भाइरसको संक्रमणबाट विश्व त्रसित बनेको छ । यसको असर नपरेको कुनै क्षेत्रनै छैन अर्थात सबै लक डाउन छ । आफ्नै समाज र समाज भित्रका कथालाई नियालेका गीतहरुमा उम्दा संगीत भर्ने पूजन भने लक डाउनको समयमा यसरी ब्यस्त रहेकाछन् आफ्नो संगीतकर्ममा ।
https://www.facebook.com/673343029708867/videos/516312545731909/?t=0



