खबरमूल खबर

नेकपा स्थायी कमिटीको बैठक वैशाख २५ गते बोलाइयो

काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक वैशाख २५ गते बोलाइएको छ । नेकपा सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।

वैशाख २५ गते ११ बजे स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button