चौतारी संवादभिडियो चौतारी

काँग्रेस नेतृ गुरुङ्ग भन्छिन् — ‘ त्यो बेला मलाई मार्न भनेर नै आएका थिए, म त हिम्मतलेनै बाँचेकी हुँ ’

काँग्रेस नेतृ गुरुङ्ग भन्छिन् — ‘ त्यो बेला मलाई मार्न भनेर नै आएका थिए, म त हिम्मतलेनै बाँचेकी हुँ ’
झापा । नेपाली काग्रेसकी नेतृ उषा गुरुङ्ग ंसंविधान सभा सदस्य समेत हुन् । उनी नेपाली काँग्रेस महासमिति सदस्यका रुपमा अहिले पार्टीमा आफ्नो जिम्मेवारी बहन गरिरहेकीछन् । संविधान सभामा दुई पटक सम्म मनोनित गुरुङ्गले तत्कालिन अवस्थामा संसदका विभिन्न समितिहरुमा रहेर समेत आफ्नो कार्यक्षमता प्रदर्शन गरिसकेकिछन् । आज हामीले उनीसँग समसामयिक राजनीतिक विषय र पार्टीमा उनको वर्तमानको कृयाशिलता अनि थोरै उनको विगतको कथा कोट्याउने प्रयत्न स्वरुप चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि वार्तालाप गरेकाछौँ । प्रस्तुत छ नेपाली काँग्रेसकी नेतृ उषा गुरुङ्गसँग गरिएको यो वार्तालाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button