मूल खबर

नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुग्यो

ललितपुर।

आईतबार १६६जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १६२ जना पुरुष र ४ जनामा महिलामा आज ( आईतवार)कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १५६७ पुगेको छ ।

देशभर १ हजार ३ सय ४९ जना आईसोलेशनमा रहेका छन् ।यसै गरि आजै १ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिले सम्म कोरोना संक्रमणमुक्त भएर घर फर्कनेहरुको संख्या २२० पुगको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button