
३१ जेष्ठ २०७७
ललितपुर ।
आप थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या संगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ । अहिले सम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
आज कोरोना संक्रमणका कारण थप २ को मृत्यु भएके स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।



