चौतारी संवादभिडियो चौतारी

दामोदर भन्छन् —‘ शिक्षकलाई गाली नगर्ने को होला र’?

दामोदर भन्छन् —‘ शिक्षकलाई गाली नगर्ने को होला र’?
झापा । दामोदर ढुङ्गेल झापा मेचीनगरका एक बौद्धिक र सचेत नागरिकका अलवा पेशाका हिसाबले उनी शिक्षक समेत हुन् । झापाकै मेचीनगर स्थित कवि शिरोमणी माध्यामिक बिध्यालयका सहायक प्रधानाध्यापक समेत रहेका उनीसँग आज हामीले शैक्षिक परवेशमा रहेर वार्तालाप गरेकाछौँ । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि शिक्षक ढुङ्गेलसँग हामीले आन्तरिक मूल्याङ्कनबाट एसइईको ग्रेड तय गर्ने विषयका बारेमा गरेको वार्तालाप प्रस्तुत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button