
क्या .गोपीलाल भन्छन्— ‘हामी सबै आदिवासी हौँ ’
झापा । भारतीय सेनाका पूर्व क्यापेटन गोपीलाल लिम्बु उमेरले ८४ पुगेकाछन् । सेनाको जागिरदेखिनै ईतिहाँसमा रुचि राख्ने लिम्बु , भारतीय सेनाबाट जागिरे जिवन अवकाश हुँदा क्यापेटन बनेर फर्केका थिए ।तर, उनको रुचि र अध्ययनको विषय भने ईतिहाँसनै रह्यो । एक दर्जन बढी पुस्तक आदिवासी र जनजातिका बारेमा लेखेका उनै क्या गोपीलाल लिम्बुसँग आज हामीले उनको अध्ययनको विषयमा रहेर हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि संवाद गरेकाछौँ । प्रस्तुत छ लिम्बुसँग गरिएको वार्तालाप ।



