मूल खबर

विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर

२३ मंसिर २०७७, मंगलवार
न्युज अफ नेपाल, काठमाण्डौ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई घोषणा गरिएको छ । नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाई घोषणा गरेका हुन् । नयाँ उचाई अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बढेको छ ।

नापी विभागमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको घोषणा गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button