स्वास्थ्य

काठमाडौँ उपत्यकामा २ हजार ९५६ कोरोना संक्रमित थपिए

१७ बैशाख २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौँ उपत्यकामा थप २ हजार ९५६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button