स्वास्थ्य

पछिल्लो २४ घण्टामा २८९२ जना कोरोना संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

१६ असार २०७८
ललितपुर।

नेपालमा पछिल्लो २४ घण्टामा थप २८९२ जना कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ५६८ जनामा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३५९७ जना कोरोना संक्रमणमुक्त भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button