लिङ्देनले अग्रता फराकिलो बनाउँदै


१९ मंसीर २०७८
चौतारी पोष्ट अनलाइन

काठमाडौ ।राप्रपाको जारी मतगणनामा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त पछिल्लो जानकारी अनुसार यो समाचार तयार गर्दा सम्मको मतपरिणामअनुसार लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् । अब ९०९ मत मात्रै गन्न बाँकी रहेको बताइएको छ ।

50% LikesVS
50% Dislikes