
१९ मंसिर २०७८
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई १९९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
लिङ्देनले १८१७ र थापाले १६१८ मत पाएका थिए ।कमल थापाले फेसबुकमा एक पोस्ट लेख्दै हार स्वीकार गरेका छन् । तर उनले हारका लागि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप समेत लगाएका छन् ।
फेसबुकमा कमल थापाले यस्तो लेखेकाछन ।




