मूल खबर

आगो नियन्त्रणमा लिने प्रयास जारी (फोटो र भिडियो सहित)


मेचीनगर । झापाको मेचीनगर ६ स्थित श्याम पिन्टुको घरमा लागेको आगो नियन्णमा लिने प्रयास जारी रहेको बुझिएको छ। यो समाचार तयार गर्दा सम्म आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छैन । एसएस फुटवेयर प्रालिको कारखाना र गोदाम समेत रहेको सो स्थानमा कतिको क्षति भएको भन्ने यकिन हुन सकेको छैन । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसा अहिले सम्म कुनै मानवीय क्षति भने भएको छैन । आगो नियन्त्रणका लागि झापाका विभिन्न पालिकाका बारुण यन्त्र, सशस्त्र प्रहरी , जनपद प्रहरी र स्थानीयले प्रयास गरिरहेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button