खरेल र घिमिरेको आह्वान —‘मेची उद्योग वाणिज्य संघको निर्वाचनमा सहभागि नबनौँ’— उनीहरु भन्छन् — यो एक प्रकारले निर्वाचन बहिष्कार नै हो । किन गर्ने त निर्वाचन बहिष्कार ? खरेल भन्छन्— म एमालेको अन्धभक्त होइन, जसले जे भन्यो आँखा चिम्लेर ताली पिट्ने गणेश होइन, घिमिरे भन्छन्— दलीय सिण्डीकेटका बिरुद्ध हाम्रो अभियान । आजको चौतारी संवादमा सहभागिहरु गणेश खरेल र फडिन्द्र घिमिरेसँग मेची उद्योग वाणिज्य संघको निर्वाचनका बारेमा चौतारी संवाद ।