खबरमूल खबर

ललिता निवास प्रकरण : पक्राउ पर्नेको संख्या ६ पुग्यो

काठमाडौं ।

ललिता निवास प्रकरणको फाइल खोलिएको छ ।

गठबन्धन सरकारमा समस्याा आईरहेको बताईरहेको बेला ललिता निवास प्रकरणको फाइल खोलिएको हो ।

फाइल खोलेसँगै अहिलेसम्म छ जना पक्राउ परिसकेका छन् । जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन खरदार गोपाल कार्क, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको छ ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button