मूल खबर

तीनकुने र बल्खुमा जामरको प्रयोग, मोबाइल नेटवर्क विच्छेद

काठमाडौँ।

उपत्यका प्रहरी कार्यालयले तीनकुने र बल्खुमा जामर भेहिकल प्रयोग गरेको छ । बल्खुमा दुर्गा प्रसाईं र युवा संघबीच झडप भएपछि अहिले त्यहाँ प्रहरीले जामर भेहिकल सञ्चालन गरेको हो।

उता, तीनकुनेमा पनि जामर भेहिकलको प्रयोग गरिएको छ। जमार प्रबिधिले मोबाइल नेटवर्क निष्क्रिय बनाउनुका साथै सम्पर्क विच्छेद गराउँछ।यो प्रविधि प्रयोग गरेसँगै अहिले त्यहाँ मोबाइल नेटवर्क देखाएको छैन।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button