चौतारी संवादस्वास्थ्यहेड लाइन

हत्केलामा सबै अङ्गको नियन्त्रण , उपचारमा औषधिको प्रयोग हुदैन , अनौठो उपचार पद्धति

आज हामीले प्राकृतिक चिकित्सा उपचार पद्धतिका बारेमा जानकारी गराउने उदेश्यका साथ चौतारी संवादमा स्वास्थ्य संवाद गरेकाछौँ । यो एक पृथक र प्राचिन उपचार पद्धति रहेको प्राकृतिक चिकित्सा उपचार पद्धतिका चिकित्सक गोपाल आत्रेयले बताएकाछन् । केहो यो उपचार पद्धति अनि कसरी गरिन्छ यो पद्धतिबाट उपचार ?सुनौँ गोपाल आत्रेयबाटै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button