चौतारी संवादहेड लाइन

पानीसँगै पसिना बगेको छ तर तलब छैन ,एघार महिनादेखि श्रमिकलाई तलव छैनन्(भिडियो)

सिद्धिखोला सिंचाई जल उपभोक्ता संस्था मेचीनगरका आठजना श्रमिक कर्मचारीले एघार महिनादेखि तलव पाएका छैनन् । आज हामीले उनीहरुको समस्या केहो ? भने संस्था कर्मचारी प्रजापति न्यौपानेसँग जिज्ञासा राखेका छौँ । सुनौँ सिद्धिखोला सिंचाई जल उपभोक्ता संस्थाका कर्मचारीको कथा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button